मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो ! दुख्यो !!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो ।’
सर्वोच्च अदालतले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आव २०७७ ७८ को बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्ताव मन्त्रालयको नभएको दाबी गरेका छन्।
भारतमा कोरोना भाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।