शनिबार, फागुन ३०, २०८२

अर्जेन्टिनामा लकडाउनविरुद्ध प्रदर्शन

अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनविरुद्ध प्रदर्शन भएको छ। त्यहाँ करिब साढे दुई महिनादेखि लकडाउन जारी छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

National life
Laxmi sunrise bank
kumari

अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनविरुद्ध प्रदर्शन भएको छ। त्यहाँ करिब साढे दुई महिनादेखि लकडाउन जारी छ।

राजधानी ब्युनस आयर्सलगायतका सहरहरुमा हजारौं मानिसहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले राष्ट्रपति अल्बेर्टो फर्नान्डिजलाई तानाशाहको आरोप लगाएका छन्।

अर्जेन्टिनामा हालसम्म कोरोना भाइरस संक्रमणबाट करिब ५०० मानिसको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या १६ हजार पुगेको छ।

प्रकाशित: May 31, 2020| 20:11 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।