कोरोना भाइरसबाट मंगलबार बिहानसम्ममा ७० लाख ८५ हजार ८ सय ९४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार ३ सय ५७ जना संक्रमित थपिएका...
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गरेका छन्।
विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ।