सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पुँजीगत लाभकरलाई नै अन्तिम लाभकर मान्न बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ...
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

अस्पतालसँग समन्वय गरेर मात्र बिरामी रिफर गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

मौलिक हकका कानुन कार्यान्वयन अन्तिम चरणमा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले मौलिक हकका कानुन कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

उद्धार उडानको तालिका परिवर्तन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

ट्रंक र डेडिकेटेड लाइनको व्यवस्था खारेज तर पहिलेको १४ अर्ब तिर्नुपर्ने

विद्युत् नियमन आयोगले ट्रंक र डेडिकेटेड लाइनको व्यवस्था खारेज गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष गुरुङले ११ करोडमा त्रिवि शिक्षण अस्पतालमा भवन बनाइदिने

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन्। भवनको शिलान्यास बुधबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

साढे ८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ कर्मचारी पक्राउ

जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट लिएको साढे आठ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

महिनामा १० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली, डिमान्ड शुल्क भने तिर्नुपर्ने

सरकारले विद्युत महसुल घटाउँदै ५ एम्पायर लाइन लिएर मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली दिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

आरडीटी पोजेटिभ, पीसीआर रिपोर्ट नआउँदै आत्महत्या

अर्घाखाँचीको एक क्वारेन्टिनमा पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका–५ स्थित क्वारेन्टिन रहेका स्थानीय ४५ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

६०० भन्दा बढी निरक्षरलाई साक्षर बनाउन अभियान सुरु

बारागढी गाउँपालिकामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

वीरगन्जमा चहलपहल बढ्यो

लकडाउन खुकुलो भएसँगै वीरगन्जको जनजीवन सामान्य बन्न थालेको छ। बिहानैदेखि पसल खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

कोरोनाबाट भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

५४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर बनेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुग्यो

पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

पिसीआर मेसिन खरिदका लागि नगरप्रमुख साउदको ५ लाख व्यक्तिगत सहयोग

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि रु. पाँच लाख सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

पर्वतको पहिरोमा बेपत्ता सबैको शव भेटियो

पर्वतको कुश्न नगरपालिकास्थित दुर्लुङको पहिरोमा बेपत्ता भएका जेनिष विश्वकर्माको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७