सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पिसीआर मेसिन खरिदका लागि नगरप्रमुख साउदको ५ लाख व्यक्तिगत सहयोग

पिसीआर मेसिन खरिदका लागि नगरप्रमुख साउदको ५ लाख व्यक्तिगत सहयोग

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि रु. पाँच लाख सहयोग गरेका छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि रु. पाँच लाख सहयोग गरेका छन्।

आफ्ना स्व. दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट नगर प्रमुख साउदले उक्त रकम सहयोग गरेका हुन्।

सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र रहेकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् ।

रासस

प्रकाशित: Jun 17, 2020| 09:58 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।