सरकारले विद्युत महसुल घटाउँदै ५ एम्पायर लाइन लिएर मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली दिने घोषणा गरेको छ।
यस्ता ग्राहकले डिमान्ड चार्जको रुपमा महिनाको ३० रुपैयाँमात्रै तिरे पुग्नेछ।
विद्युत नियमन आयोगले यही असार महिनाको खपतदेखि लागू हुने गरी बिजुलीको नयाँ महसुल निर्धारण गर्दै सबैखाले ग्राहकको शुल्क समायोजन गरेको छ।
नयाँ दररेट
