सोमबार, भदौ ८, २०८३

कोरोनाबाट भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ।

हिजो मंगलबार त्यहाँ ठूलो संख्यामा मृत्यु भएको हो। भारतमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५४ हजार नाघेको छ। त्यसैगरी मृतकको संख्या ११ हजार ९०३ पुगेको छ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यहाँ १ लाख १३ हजार ४४५ जना संक्रमित भएकोमा ५ हजार ५३७ को मृत्यु भइसकेको छ।

 

प्रकाशित: Jun 17, 2020| 10:56 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।