मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काेराेना भाइरसबाट संक्रमितमध्ये ४६.४ प्रतिशत डिस्चार्ज

कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ७ हजार ४९९ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

कोरोना परीक्षणमा गर्भवती र सुत्केरीलाई उच्च प्राथमिकता दिनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका कोभिड–१९ अस्पताल र कोरोना परीक्षण गर्ने प्रयोगशालालाई गर्भवती तथा सुत्केरीको कोरोना परीक्षण द्रूत गतिमा गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा बुधबार २८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासन, सांसद पनि नरहने (अपडेट)

समाजवादी पार्टी केन्द्रीय कार्य समितिले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

चार जिल्ला कोरोना भाइरसमुक्त

चारवटा जिल्ला कोराना भाइरसमुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

६ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित

पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या ६ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सरिता गिरीलाई संसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संयोजकत्वको कार्यदलले सांसद सरिता गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासनका लागि पार्टीलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

२०४ कोरोना संक्रमित थपिए, कुल संख्या १६ हजार नाघ्यो

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

जन्मदिनमा भारतीय पूर्वकप्तान धोनीलाई बधाईको ओइरो

एजेन्सी– भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तानका रुपमा चिनिएका महेन्द्रसिंह धोनी आज (जुलाई ७) बाट ३९ वर्षमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

प्रदेश १ मा ९ जना संक्रमित थपिए, ७ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

झुण्डिएर मृत्यु भएका युवकमा कोरोना पुष्टि

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

नेकपा विवाद : ओली-प्रचण्डबीच पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने समझदारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी र सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउने समझदारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

ललिता निवास जग्गा प्रकरण : मालपोत अधिकृत पौडेललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

ललिता निवास जग्गा किनबेच प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका एक अधिकृतलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदाललते आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

बैंकलाई ब्रोकर लाइसेन्स दिन संसदीय उपसमितिको सुझाव

दुई महिनाको समय पाएको पुँजीबजार र मुद्रा व्यवस्थापन अध्ययन उपसमितिले एक वर्षपछि प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

अब शिक्षण सिकाइको शैली परिवर्तन हुन्छ : प्रा. चन्द्रमणि पौडेल (अन्तर्वार्ता)

अब ‘मिक्स मोडल’ मा जान सकिन्छ। सम्भव भएका वैकल्पिक उपाय पनि प्रयोगमा ल्याउने र हप्तामा २/३ दिन भए पनि पढाइ सञ्चालन गर्न सकिन्छ। अहिले अभ्यास भइरहेको वैकल्पिक विधिले पनि त्यही...
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

खाली हुँदै कर्णालीका क्वारेन्टिन, विद्यालयबाट हटाइने

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेशका विभिन्न ८९१ स्थानमा क्वारेन्टिन निर्माण भएका छन्। जहाँ ४१ हजार ९५६ नागरिकलाई राख्न सम्भव छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

जापानमा बाढीका कारण ५० को मृत्यु

जापानको दक्षिणी नगरमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७