मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा बुधबार २८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा बुधबार २८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना भाइरस संक्रमण भएको हो।

काठमाडौं उपत्यकामा मंगलबार ५४ र आइतबार ३० जनामा संक्रमण भएको थियो।

योसहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २६६ पुगेको छ।

जसअनुसार काठमाडौंमा १७४, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण भएको छ।

प्रकाशित: Jul 07, 2020| 16:45 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।