मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

धनगढी- सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (मंगलबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका १७ र अछामका ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पोजेटिभ हुनेको संख्या एक हजार सात पुगेको छ। पछिल्लो २४ घन्टामा २०९ जनामा कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 07, 2020| 15:30 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।