मंगलबार, भदौ ९, २०८३

झुण्डिएर मृत्यु भएका युवकमा कोरोना पुष्टि

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

गोरखा, भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए। मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका निर्देशक शर्माका अनुसार झुण्डिएको अवस्थामा फेला परेका ती युवकलाई परिवारले डोरी काटेर गोरखाको एक अस्पतालमा पुर्याएका थिए। तर, अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल पठाएको थियो। 

प्रकाशित: Jul 07, 2020| 15:20 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।