मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नै मैदानमा एस्पानोयललाई हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

वर्षाका कारण नेपाल-भारत सीमास्तम्भ ढल्यो

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं. २०७ ढलेको अवस्थामा फेला परेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

बाह्रबिसेमा बाढीले १५ घर बगायो, केही स्थानीय सम्पर्कविहीन

गए रातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

२ दिनमै ५ करोडभन्दा बढीले हेरे 'दिल बेचारा'को ट्रेलर, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म 'दिल बेचारा'को ट्रेलर २ दिनमै ५ करोडभन्दा बढीले हेरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

बेलायतमा तीन महिनापछि रेष्टुरेन्ट खुल्दै, ग्राहकले ५० प्रतिशत छुट पाउने

बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ। आतिथ्य क्षेत्रलाई रिभाइभ गर्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

हजुरआमाको हत्या अभियोगमा गणेशबहादुर पक्राउ

धनगढी– हजुरआमाको हत्या अभियोगमा कैलालीको चुरे गाउँपालिका–६ भावर बस्ने २३ वर्षिय गणेशबहादुर ऐर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

आज देशभर भारी वर्षा हुने : सडकहरु बन्द हुन सक्ने, नदी तटमा उच्च जोखिम

आज (बिहीबार) देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन जल तथा मौसम विभागले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

विदेशबाट नेपालीको उद्धार जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सामूहिक भोजमा सहभागी ३० जना बिरामी

पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक स्थानीय बासिन्दा बिरामी परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

संघहरुलाई आफ्नै एन्टी-डोपिङ बनाउन निर्देशन

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफू मातहतका खेलकुद संघलाई आफ्नै ‘एन्टी-डोपिङ ’ नियम बनाउन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

ओली-प्रचण्डबीच झण्डै दुई घण्टा छलफल

पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

विद्यालयसँगको सहकार्यमा एन्फाले युथ लिग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) काठमाडौंका १३ विद्यालयसँग युवा लिग सञ्चालनको लागि अन्तरक्रिया सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

मौद्रिक नीति चाँडै ल्याउन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीति असार मसान्तभित्र नै ल्याउन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

साढे तीन करोडको लोभमा प्रहरी परिचरले गुमाए २० लाख

नेपाल प्रहरीको परिचर पदमा कार्यरत बुटवलका सुवास थारुको ह्वाट्सएपमा एउटा म्यासेज आयो।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

पेन्सन बुझ्न भारत पुगेका नेपालीको मृत्यु

बैतडी– पेन्सन बुझ्न भारत गएका बैतडीका एक नेपालीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज हुँदै, मौद्रिक नीतिपछि औपचारिक निर्णय

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एक आपसमा मर्ज हुने भएका छन्। पछिल्लो समयमा बैंक सञ्चालकहरुबीच तीव्र रुपमा कुराकानी अगाडि बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

खोलाले बगाउँदा सल्यानमा वृद्धको मृत्यु

सल्यानमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कपुरकोट गाउपालिका वडा नम्बर ६ सिन्वाङका ७१ वर्षीय पूर्णबहादुर महतरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

चार दिन वर्षकै धेरै पानी पर्ने, सतर्क रहन सरकारको अपिल

बिहीबारदेखि चार दिनसम्म प्रदेश १ देखि गण्डकी वर्षकै सबैभन्दा धेरै पानी पर्न सक्ने भएको भन्दै गृह मन्त्रालयले चनाखो रहन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७