मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दलभित्रको विवाद आपसी छलफलबाट टुंगिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक रहेकाले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

मुलुकभर २९ विपद्जन्य घटना : १२ को मृत्यु, ३२ बेपत्ता

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएका छन्। तिमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

भारतीय न्युज च्यानलहरुको प्रसारण रोकेकोमा सरकार खुसी

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोकेकोमा सरकारले वितरकहरुप्रति खुसी व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

नेविसंघले बुझायो त्रिवि उपकुलपतिसमक्ष २० बुँदे ज्ञापन

नेपाल विद्यार्थी संघले त्रिविको शैक्षिक, प्राज्ञिक एवम् प्रशासनिक सुधारको माग गर्दै शुक्रबार उपकुलपति धर्मकान्त बास्कोटालाई २० सूत्रीय माग पेस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

आईजीपीलाई बधाई दिन पहिलो पटक प्रधानसेनापति प्रहरी हेडक्वार्टरमा

प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेरै बधाई एवम् शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कोरोना भाइरसको संंक्रमण भएका विश्वका ठूला नेता

सर्वसाधारणमा मात्रै होइन विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र ठूला नेतामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

उडिरहेको विमानमा जुम्ल्याहा बालिकाको जन्म

उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सातै प्रदेशमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउनेगरी सबै प्रदेशमा प्रयोगशाला तोकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

६ जिल्ला कोरोना संक्रमणमुक्त, ६ वटै जिल्लामा ५ सयभन्दा बढी संक्रमित

६ वटा जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। अर्थात् यी जिल्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कोरोना अपडेट : ११८ जना संक्रमित थपिए, १२० डिस्चार्ज

आज (शुक्रबार) कोरोना भाइरसका ११८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

१५ प्रतिशत बालबालिका विद्यालय बाहिर

माध्यमिक विद्यालय (९–१२ कक्षा) मा १५.१ प्रतिशत बालबालिका विद्यालय भएको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

डा. राईसहित १३ स्रष्टालाई सम्मान गर्दै प्रदेश १ सरकार

मन्त्रालयले एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका स्रष्टा डा. नवलकिशोर राईलाई सम्मान गर्न लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

जाजरकोट पहिरो : ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

कोरोना भाइरस संक्रमण भएर उपचारका क्रममा रहेकी गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

गुल्मीमा पहिरोले साढे दुई सय परिवार विस्थापित

पहिरोका कारण प्रदेश ५ को पहाडी जिल्ला गुल्मीका साढे दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कर्णाली : काेराेना स‌ंक्रमित १,५८८, निकाे हुने १,३४७

कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७