मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संखुवासभामा पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार, अझै ७ जना बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा परेर बेपत्ता भएका ४ जनाको जीवितै उद्धार गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए, पहिलो चरणको चार्टर उडान आजदेखि बन्द

४ असार यता भएका २१ उडानमार्फत् मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कोरोनाबाट विश्वभर १८३ नेपालीको मृत्यु

कोभिड–१९ संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,१९२ पुग्यो

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

'तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍याे '

“बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।”
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

तोलामा सय रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य आज (आइतबार) सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

दाउरा टिप्न जाँदा बबई नदीमा बगेर श्रीमान–श्रीमती बेपत्ता

बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कोरोनाबाट १ करोड २६ लाख ८३ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ?

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोनाबाट २ लाख १४ हजार ७ सयभन्दा धेरै संक्रमित भएकाा छन् । शुक्रबार एकै दिनमा २ लाख ३६ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि...
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

युभेन्टसको जितका लागि रोनाल्डोको २ गोल अपर्याप्त

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

संखुवासभामा मध्यराति पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बार्सिलोनोको जितमा भिडालले गरे गोल, मेस्सीले कीर्तिमान बनाए

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता

लागतार परेको वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुर र झापामा दुइ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

लिभरपुल बराबरीमा रोकियो, बन्ला त कीर्तिमान ?

एजेन्सी– इंग्लिास प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अझै तीन दिन भारी वर्षा हुने, आज यी क्षेत्रमा आउँदैछ बाढी

मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

जाजरकोटको पहिरोमा ९ जनाको शव भेटियो, ५०० परिवार विस्थापित

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट नेगेटिभ

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अन्ततः ट्रम्पले लगाए मास्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्। कोरोना भाइरस महामारीयता उनले पहिलोपल्ट सार्वजनिक स्थलमा मास्क लगाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७