बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वडीआईजी कोइरालाको मुद्दामा आइतबार तीन न्यायाधीशबाट सुनुवाइ हुने

सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरवलोकनमा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

सोमबारदेखि भारी वर्षाको सम्भावना, सजग हुन अपिल

आगामी सोमबारदेखि पुनः मनसुन सक्रिय हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

नेपालमा लक्षणसहितका कोरोना संक्रमित भेटिन थाले

कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

१३,०५३ जना कोरोनामुक्त, सक्रिय संक्रमित ५,३८५

नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

काठमाडौंमा कोरोना संक्रमितको संख्या ४१० पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

आज १०९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

प्रदेश १ मा थप १० जनामा कोरोना पुष्टि

प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

३६० जनाको परीक्षण, १ जनामा कोरोना पुष्टि

कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

दाहालमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको तिखो टिप्पणी

नेकपाका अध्यक्ष पुष्पकमदल दाहालमाथि उनकै पार्टीका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तथ्यको भ्रष्टीकरण गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

माइक टाइसन रिटायरमेन्टबाट फर्कंदै, रोय जोन्स जूनियरसँग भिड्ने

१५ वर्षअघि खेल जीवनबाट सन्यास लिएका हेभिवेट च्याम्पियन माइक टाइसन फेरि रिङमा उत्रने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

‘कानुनको व्याख्यामा भद्दा मजाक स्वीकार्य छैन’

सार्वोच्च अदालतले गरेका पछिल्ला केही फैसलाविरुद्ध नागरिकले सडकमा प्रदर्शन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

लकडाउनमा २,२१८ ले गरे आत्महत्या

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

पाँच दिनपछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

खोलाको कटानले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पाँच दिनपछि खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथको रथारोहण सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

गोरखाको धार्चेमा पहिरोले खोला थुनियो, आसपास क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

ताल फुट्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले त्यस आसपासका घरपरिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

दारी : पुरुषत्वको प्रतीक वा फेसन स्टेटमेन्ट ?

अचेल कपालका विभिन्न डिजाइनजस्तै दारीका पनि विभिन्न डिजाइनको चर्चा हुन्छ। फुटबल फरवार्ड मेस्सी र भारतीय क्रिकेट कप्तान विराट कोहलीको दारीको स्टाइल पछ्याउने धेरै छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७