बुधबार, भदौ १०, २०८३

१३,०५३ जना कोरोनामुक्त, सक्रिय संक्रमित ५,३८५

नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ। यो कुल संंक्रमितको ७०.६ प्रतिशत हो। नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

प्रदेश १ बाट ७७५ जना, प्रदेश २ बाट दुई हजार ८९८ जना, बागमती प्रदेशबाट ४६८ जना निको भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार २५ जना, प्रदेश ५ बाट तीन हजार ९०० जना, कर्णालीबाट एक हजार ५८५ जना र सुदूरपश्चिमबाट दुई हजार ३०२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

कोरोनाबाट सक्रिय संक्रमितको संख्या ५ हजार ३८५ छ।  शनिबारसम्म काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jul 25, 2020| 17:05 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।