सोमबार, वैशाख २१, २०८३

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथको रथारोहण सुरु भएको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

ललितपुर। रातो मच्छिन्द्रनाथको रथारोहण सुरु भएको छ।

National life

आज मध्याह्न १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा निर्माण गरिएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो।

कोरोना महामारीका कारण वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण यसअघि स्थगित गरिएको थियो।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

प्रकाशित: Jul 25, 2020| 13:33 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।