बुधबार, भदौ १०, २०८३

आज १०९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १८ हजार १८३ जना रहेका छन्।

कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ५ हजार ३८५ रहेको छ। यसैगरी हालसम्म १३ हजार ५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

प्रकाशित: Jul 25, 2020| 16:26 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।