बुधबार, भदौ १०, २०८३

३६० जनाको परीक्षण, १ जनामा कोरोना पुष्टि

कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

धनगढी- कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६० जनामा गरिएको परीक्षणमा कञ्चनपुरका एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार भिमदत्त नगरपालिका वडा नम्बर १३ का १७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: Jul 25, 2020| 15:37 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।