एजेन्सी – च्याम्पियन्स लिग युरोपको शीर्ष फुटबल प्रतियोगिता हो। यसमा इंग्ल्यान्ड, स्पेन, इटाली र जर्मनीको शीर्ष डिभिजन फुटबल लिगका ४–४ टोली सीधै समूह चरणमा सहभागी हुन्छन् भने फ्रेन्च लिग वानको...
आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको हो...
अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो।
कोरोना संक्रमित समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी भएकै बेला अहिले संक्रमितहरू फेला पर्दै गएका हुन् । कोरोना संक्रमित बढ्दै गएपछि वीरगंजमा आइइशोलेसनको अभाव भएको छ ।
मनसुन न्यून चापीय क्षेत्र नेपाल नजिक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ।