बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'बाहुबली' का निर्देशकलाई कोरोना संक्रमण

चर्चित भारतीय फिल्म 'बाहुबली' का निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनीसहित परिवारका अन्य सदस्यमा पनि संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

गण्डकीमा १,४७९ संक्रमितमध्ये १,२३० जना कोरोनामुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,४७९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

पीसीआर नगरी क्वारेन्टिनबाट पठाउँदा समुदायमा जोखिम बढेको हो ?

जुनबेला वीरगन्जमा ९० जना कोरोना संक्रमित थिए, त्यतिबेला मुश्किलले २–३ जनामा खोकी लाग्ने, जिउ दुख्ने आदि लक्षण देखिएको थियो। तर, अहिले झण्डै ५० प्रतिशतमा लक्षण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

साउन १५ मनाइँदै, यस्तो छ महत्त्व

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

वरिष्ठ नेता पौडेलले भने, अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न

नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व राज्यन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

चार महिनापछि खुले होटल

अहिले आन्तरिक पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको हानले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

हेडक्वार्टरका थप ९ प्रहरीमा कोरोना, संक्रमितको संख्या ४४

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

दाहालको विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सुनको मूल्य ९९ हजार पुग्यो

सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

ललितपुर महानगरभित्र भित्ते लेखन र पर्चापम्पलेट टाँस्न नपाइने

ललितपुर महानगरपालिकाको क्षेत्रभित्र भित्ते लेखन र पर्चा पम्पलेट टाँस्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कालिकोटमा बाढीपहिरोबाट ३ दिनमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सुर्खेत– अविरल वर्षापछि आएको बाढीपहिरोले कालिकोटमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट तीन दिनमा १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सिरी ए : लाजियो र मिलानको सहज जित

इटालियन सिरी एअन्तर्गत हिजो राति सम्पन्न खेलमा लाजियोले ब्रेस्सियालाई २–० गोल अन्तरले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

काठमाडौँ आउँदै गरेको मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कालिकोटमा पहिरोले घर भत्किँदा थप दुई बालबालिकको मृत्यु

सुर्खेत– कालिकोटमा पहिरोले थप दुई बालबालिकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कैलालीमा ६ हजारभन्दा बढी घर डुबान, दुई हजार परिवार विस्थापित

दुई दिनदेखिको अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कुरिनटारमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

युभेन्ट्सको हारसँगै रोनाल्डोको सपनामा धक्का !

सिरी एमा एक खेल बाँकी रहेको लिगविजेता युभेन्ट्सले क्यालिरीसँग लज्जास्पद हार बेहोरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७