बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर महानगरभित्र भित्ते लेखन र पर्चापम्पलेट टाँस्न नपाइने

ललितपुर महानगरभित्र भित्ते लेखन र पर्चापम्पलेट टाँस्न नपाइने

ललितपुर महानगरपालिकाको क्षेत्रभित्र भित्ते लेखन र पर्चा पम्पलेट टाँस्न नपाइने भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– ललितपुर महानगरपालिकाको क्षेत्रभित्र भित्ते लेखन र पर्चा पम्पलेट टाँस्न नपाइने भएको छ।

महानगरपालिका कार्यालयले सूचना जारी गर्दै बिजुलीको पोल, सार्वजनिक भित्ता, सडक, आकाशे पुललगायतमा अनधिकृत विज्ञापन गर्न नपाइने जनाएको हो।

शहर सफा राख्न र अनधिकृत विज्ञापनलाई निरुत्साहन गर्न भित्ते लेखन, पम्पलेट टाँस्न निषेध गरिएको महानगरपालिकाको भनाइ छ।

तुल, ब्यानर, पम्पलेट र भित्ते लेखन गरेको पाइए कारबाही गरिने पनि महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Jul 30, 2020| 10:39 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।