बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिकोटमा पहिरोले घर भत्किँदा थप दुई बालबालिकको मृत्यु

कालिकोटमा पहिरोले घर भत्किँदा थप दुई बालबालिकको मृत्यु

सुर्खेत– कालिकोटमा पहिरोले थप दुई बालबालिकको मृत्यु भएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सुर्खेत– कालिकोटमा पहिरोले थप दुई बालबालिकको मृत्यु भएको छ ।

बुधबार साँझ पहिरोले महावै गाउँपालिका–७ का तुल महत्तराको घर भत्किएर दुई जना बालबालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरको आँगनमा खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीका ४ वर्षीया छोरी संगिता भण्डारी र सुर्ज महत्तराको १२ वर्षीय छोरो गणेश महत्तराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी यक्षराज जोसीका अनुसार अन्य चार जना बालबालिका घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेका थिए ।

प्रकाशित: Jul 30, 2020| 10:21 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।