डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७, पोखरा खानेपानी मोड नजिकै जिप दुर्घटना भएको हो।
काठमाडौं– इटालियन सिरी ए अन्तर्गत लिगविजेता युभेन्टस र रोमाले अन्तिम चरणको खेलमा शनिबार राति प्रतिस्पर्धा गरे। तर लिग विजेता युभेन्टसको भने अन्तिम खेल सुखद् रहेन।
बारामा आज आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।