शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

नयाँदिल्ली- भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

National life

मन्त्री कमला रानी वरुणलाई दुई साताअघि संक्रमण देखिएको थियाे। 

कोरोना भाइरस संक्रमण भएपछि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको बीबीसीले जनाएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन्। 

Laxmi sunrise bank
kumari

कमला रानी उत्तर प्रदेश सरकारमा शिक्षामन्त्री थिइन्।

प्रकाशित: Aug 02, 2020| 11:42 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।