सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा गएको पहिरो स्थलको निरीक्षण र पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बाग्मती प्रदेशका मुख्यमन्त्रीसहितको टोली लिदी पुगेको छ।
हाम्रो माटो, देशजस्तै हो संंस्कृति पनि। राष्ट्रियता हो। पर्व हाम्रा अस्तित्व हुन्। यसमा प्रयोग गर्ने नाममा विकृति ल्याउनु हुँदैन। सके सपारौं, नसके नबिगारौं।
त्रिवि पदाधिकारीहरुले विश्वविद्यालयमा मच्चाएको चरम राजनीतिकरण, अनियमितता तथा गैरप्राज्ञिक र गैरप्रशासनिक गतिविधिप्रति विभिन्न पेसागत संघसंगठनले निन्दा गरेका छन्।