शुक्रबार, असार ५, २०८३

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोनाको हटस्पट बनेको वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, साउन ३१, २०७७

पर्सा– कोरोनाको हटस्पट बनेको वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लिका ६० वर्षीय पुरुया रहेको कोभिड अस्पताल नारायणीका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

गत शनिबार कोरोना पुष्टि भएका उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका बिरामी थिए।

योसँगै पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पर्सामा एक हजार १६८ जनामा कोराना संक्रमण देखिएको छ। जिल्लाभर हालसम्म १५ हजार ४४ जनाको पीसीआर टेष्ट भएको छ भने ८६८ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालकाका चिकित्सक डा. निरज सिंहले जानकारी गराए।

Shivam cement

प्रकाशित: Aug 15, 2020| 08:58 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।