बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो

देशभर कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

असारको तुलनामा २५ अर्बले घट्यो साउनमा कर्जा

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा असार अन्तिम साताको तुलनामा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको कर्जा विस्तार घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

राष्ट्रिय झण्डा जलाउने एक पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश गरेर युट्युबमा अपलोड गर्ने एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलले गरायो भारी वर्षा

अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

६४९ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ६४९ जनाको परीक्षण गर्दाएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

क्षतिपूर्ति नपाउँदा दुई बालकको शव अलपत्र

बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिन बित्दासम्म उठाइएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

विराटनगरका ९६ सहित प्रदेश १ मा १३९ संक्रमित थपिए

प्रदेश १ मा मंगलबार २ हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १०२ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

शिक्षकको दरबन्दी मिलान तत्काल स्थगन गर्न काठमाडौंका ६ शिक्षक संघसंगठनको ध्यानाकर्षण

विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनले दरबन्दी मिलान कार्य तत्काल बन्द गर्नसहित विभिन्न ११ सूत्रीय माग राख्दै काठमाडौं महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

चितवनमा पनि निजी प्रयोगशालाबाट कोरोना परीक्षण सुरु

चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न सुरु गरेको हो। दैनिक १ हजार २०० नमुना परीक्षण गर्न सक्ने बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

प्रधानमन्त्रीज्यू, हामी आपतकालीन अवस्थामा छौं, यो युद्धको सामना गर्ने वातावरण बनाउनुस् : गगन थापा

'तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो।'
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बाढीपहिरो पीडितलाई कांग्रेसको ४५ लाख सहयोग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढीपहिरोमा परेकाको उद्धार र पीडितलाई राहत दिन ४५ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बैंकर्स संघले भन्यो– बैंकका सबै शाखा नखोल, डिजिटल बैंकिङ बढाऊ

संक्रमण बढेपछि गत सातामात्र नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालोको व्यवस्था गरी आधा कर्मचारीबाट सेवा दिन बैंकहरुलाई निर्देशन दिएको थियो। यसैगरी कोभिड–१९ को अवस्थामा सेवा सञ्चालनसम्बन्धी निर्देशिका बनाउन समेत निर्देशन दिएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

'राष्ट्रिय झण्डा जलाउनेलाई कारवाही गर्न पनि बहस, छलफल गर्नुपर्छ र ?'

नेपालको झण्डा जलाएको तथा निश्चित जाति तथा समुदायलाई गाली गरिएको भिडियो युट्युबमा सार्वजनिक भएपछि शर्माले यस्तो ट्विट गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

राजा त्रिभुवनबाट नगद पुरस्कार पाउँदा चकित परेका पण्डित जसराज

गीत सुनेपछि राजा त्रिभुवनले जसराजलाई पुरस्कार स्वरूप करिब पाँच हजार रुपैयाँ दिएका थिए। त्यसपछि उनी गीत गाएर पनि पैसा पाइँदो रहेछ भनेर निकै चकित परेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कोरोना नियन्त्रणको रणनीति बनाउन सीसीएमसीको बैठक बस्दै

यसअघि बसेको मन्त्रिपरिषद्को नियमित बैठकले नै आफ्नो क्षेत्रको अवस्था हेरेर संक्रमण रोकथामका लागि सुरक्षाका उपाय अपनाउन स्थानीय तहलाई र जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार दिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

भारतमा एकैदिन ९ लाखको कोरोना परीक्षण

कोरोना संक्रमणका हिसाबले विश्वकै चौथो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या २७ लाख नाघिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७