मंगलबार, साउन १२, २०८३

भारतमा एकैदिन ९ लाखको कोरोना परीक्षण

कोरोना संक्रमणका हिसाबले विश्वकै चौथो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या २७ लाख नाघिसकेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

भारतले दैनिक कोरोना परीक्षणमा नयाँ रेकर्ड कायम गरेको छ। त्यहाँ एकै दिनमा करिब ९ लाख जनाको पीसीआर परीक्षण भएको हो।

२४ घण्टामा भएको परीक्षणमा ५५ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ८७६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ३ करोडभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ।

कोरोना संक्रमणका हिसाबले विश्वकै चौथो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या २७ लाख नाघिसकेको छ।

त्यसैगरी मृतकको संख्या ५१ हजार नाघेको छ।

 

प्रकाशित: Aug 18, 2020| 13:51 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।