बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिममा ५,३३१ कोरोना संक्रमित, ४,४०० जना डिस्जार्च, नौजनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

प्रतिवन्धित लागुऔषधसहित प्रहरीले देशका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयको विरोध

सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिना जानकारी होस्टेलमा राखेको भन्दै बानेश्वरस्थित मिलनचोकका स्थानीयले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

नेकपाको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

नेकपामा जारी विवाद समाधानको खाका बनाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

प्रदेश १ मा १०२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

दलदलमा फसेर मर्‍यो गैंडा

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

काठमाडौंसहित ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

काठमाडौंसहित मुलुकका ६ जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

काठमाडाैंमा संक्रमण दर उच्च, ४३ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ४३ जिल्लामा काेराेना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

बागमती प्रदेशका आईसीयूमा सबैभन्दा बढी कोरोना संक्रमित, १२ जना भेन्टिलेटरमा

देशभरका आईसीयूमा १३५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

६ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

आज ६३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

अभिनेत्री नीता ढुंगानाको स्वरमा गणेश भजन सार्वजनिक

अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

काठमाडौंमा मात्रै डेढ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (शनिबार) २१६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी

दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

दाहसंस्कार गरिसकेका व्यक्तिमा कोरोना पुष्टि

मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

भारतको दिल्लीबाट आईएसका लडाकु पक्राउ

भारतको दिल्लीमा आतंकवादी संगठन आईएसआईएसको एक लडाकु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७