बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

६ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १४६ पुगेको हो।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा मोरङकी ६ वर्षीया बालिका पनि छन्।

केही दिनयता दैनिक ५ जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

प्रकाशित: Aug 22, 2020| 16:28 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।