काठमाडौं- काठमाडौंसहित मुलुकका ६ जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौंमा पाँच सय भन्दा बढी संक्रमित छन्।
यस्तै यस्तै मुस्ताङ, म्याग्दी र हुम्ला गरी तीन जिल्लामा आज कोरोनामुक्त भएका छन्।
