मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमणमा विश्वकै तेस्रो देश बन्यो भारत

भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ। अमेरिका र ब्राजिलपछि अब सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा भएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ। अमेरिका र ब्राजिलपछि अब सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा भएका छन्।

भारतमा गत तीन दिनमा कीर्तिमान स्तरमा नयाँ संक्रमितको संख्या लगातार बढेको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार त्यहाँ कुल संख्या करिब ६ लाख ९० हजार पुगेको छ।

आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख १९ हजार पुगेको छ।

 

प्रकाशित: Jul 06, 2020| 06:50 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।