शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हिरासतमा थुनुवा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काको जिम्मेवारी खोसिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुई जना पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा बिहीबार मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपा निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

पीसीआरमा प्रश्न उठाउनु गलत : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा प्रश्न नउठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पुर्पक्षका लागि कारागार चलान

गाेंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बिमा

नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बिमा गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बिमा समितिमा कर्मचारी सरुवाको विरोध

बिमा समितिका कर्मचारीहरू जबरजस्ती सरुवा गरिएको भन्दै रुष्ट भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

लंका प्रिमियर लिग १४ नोभेम्बरबाट, पीसीएल पनि नोभेम्बरमै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)भन्दा पहिला सुरु हुने लंका प्रिमियर लिग (एलपीएल) कोरोनाका कारण १४ नोभेम्बरबाट सुरु हुने भएको छ। आईपीएल सकिएको चार दिनपछि श्रीलंकाको लिग सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

दश दिनदेखि थानकोटमा रोकिएका कन्टेनर काठमाडौं भित्रिए

विगत १० दिनदेखि थानकोटमा रोकिएका मालबाहक ट्रक तथा कन्टेनर बिहीबार काठमाडौं भित्रिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

यी हुन् आज संक्रमित नथपिएका २४ जिल्ला

मुलुकका २४ जिल्लामा आज कोरोना संक्रमित थपिएनन्। यस्तै ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

काठमाडौंमा कोरोना संक्रमणको दर उच्च, ५३ जिल्लामा कहाँ कति थपिए ?

पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

इतिहास बनाउने बाटोमा एउटा लजालु केटा

अगस्टको पहिलो हप्ता स्पेनिस फुटबल टोलीका प्रमुख प्रशिक्षक लुइस एनरिकले युईएफए नेसन्स कपका लागि सिनियर राष्ट्रिय टिमको निर्धारण गरे– जर्मनी र युक्रेनविरुद्धको २ खेलका लागि। जसमा विंगर अन्सु फाती समावेश...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

६ जिल्लामा संक्रमितको संख्या शून्य, १२ जिल्लामा पाँच सयभन्दा बढी

६ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २५७ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

आज थप १,२२८ जनामा कोरोना पुष्टि, ९१७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

काठमाडौं उपत्यकामा थप ४४५ जना संक्रमित

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहीबार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७