शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५ असाेजदेखि हुने आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

कोभिड-१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

शैलजा आचार्य पत्रकारिता पुरस्कार पत्रकार घिमिरे र आचार्यलाई

शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

दिल्लीमा भारतीय पत्रकारसहित एक नेपाली महिला गिरफ्तार

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजधानी नयाँ दिल्लीमा एक भारतीय पत्रकारसहित नेपाली महिला गिरफ्तार भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

कांग्रेस महामन्त्री कोइराला ‘डिस्चार्ज’

ज्वरो आएपछि गत मंगलबारदेखि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार डिस्चार्ज भएका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

बुद्धिजीवीको दायित्व

शासनले हामी बुद्धिजीवीलाई यो रोटी एउटा सर्तमा दिएको छ– त्यो के भने, हामीले यो रोटी मुखमा राखेर थुतुनो बन्द गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी

संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

हतुवागढी उपप्रमुख राईको निधन

भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख चन्द्रमा राईको शनिबार विराटनगरमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

आईपीएल आजबाट, मुम्बई इन्डियन्स र चेन्नई सुपर किंंग्सबीच पहिलो प्रतिस्पर्धा

यूएईका तीन सहर अबुधाबी, दुबई र शारजाहमा आईपीएल खेलिंंदै छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

संविधानको रक्षा गर्दै अगाडि बढौंः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न आह्वान गरेका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

चितवनमा विभिन्न घटनामा तीन जनाको मृत्यु

जिल्लाका विभिन्न घटनामा शनिबार तीन जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

छैटौं संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्ण पाठ)

मलाई विश्वास छ, महामारीको जोखिम कम हुनासाथ हाम्रो अर्थतन्त्र पुरानै लयमा फर्किने छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

दमनले जनआवाज बन्द गर्ने हतियार उहल्यै भुत्ते भइसक्यो : गगन थापा

कांग्रेसका युवा नेता गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमनको निन्दा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

५९४ जनालाई विभिन्न मानपदवी र पदक

संविधान दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रका ५९४ जनालाई मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

हिन्दु राष्ट्र र राजतन्त्रसहितको लोकतन्त्रबारे पुनर्विचार गरौं : राप्रपा

राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

संविधान : अक्षरमा छ, व्यवहार र आचरणमा कहिले?

कोरोना महामारीको व्यवस्थापन, उपचार र नियन्त्रणमा प्रदेश शक्तिशाली हुनुपर्ने हो, तर अहिले पनि संघीय राज्यको अंग जिल्ला प्रशासनलाई नै अगाडि लगाइयो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुँदै

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विवरण संकलनको काम सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७

संविधान दिवसमा राष्ट्रपतिले दिइन् २८९ कैदीबन्दीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७