शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दु राष्ट्र र राजतन्त्रसहितको लोकतन्त्रबारे पुनर्विचार गरौं : राप्रपा

हिन्दु राष्ट्र र राजतन्त्रसहितको लोकतन्त्रबारे पुनर्विचार गरौं : राप्रपा

राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडाैं : राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सदन्देश दिँदै अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन्।

उनले शनिबार बिहान ट्विट गरेका छन्, 'राष्ट्रको बृहत्तर हितलाई हृदयंगमगर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापनावारे पुनर्विचार गरौं।'

थापाले सन्देशमा विचार, स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संविधानको आत्मा तथा समावेसी समानुपातिक प्रणाली मूल विशेषता रहेको उल्लेख गरेका छन्।

प्रकाशित: Sep 19, 2020| 04:04 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।