शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, अधिकांश इजलास प्रभावित

न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

पर्वतमा दुई सातामा १८ फरार प्रतिवादी पक्राउ

पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच गैँडा मरे

चालू आर्थिक वर्ष (०७७–७८) को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्। चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले...
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

बलात्कारको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कर्मचारी संक्रमित भएपछि जिप्रका सिरहा एक साताका लागि बन्द

कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

अस्पतालभन्दा घरमा बस्ने कोरोना संक्रमित धेरै, साढे ११ हजार होम आइसोलेसनमा

नेपालमा २१ हजार ३ सय २ जना संक्रमित संक्रमित रहेकोमा ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा बसेका छन् । ९ हजार ७ सय ७३ जना अस्पताल र विभिन्न...
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

महामारीमा सरकारले भरोसायोग्य काम गरेनः अध्यक्ष राणा 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना संक्रमणको दर अचाक्ली बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको भन्दै चिन्ता प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

चितवनमा कोरोनाबाट थप एक पुरुषको मृत्यु 

चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

मनसुन सुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० को मृत्यु, २५ परिवार विस्थापित

यो वर्षको मनसुन सुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

चिकित्सकसहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि

नवलपरासीमा २६ जना, तनहुँमा ९ जना, लमजुङमा ५ जना, गोरखा, बाग्लुङ र स्याङ्जामा एकएक जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

डा. केसीको समर्थनमा आवासीय चिकित्सकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कांग्रेसद्वारा आज रुपन्देही बन्दको आह्वान, ६० भन्दा बढी संस्था आन्दोलनको तयारीमा

प्रदेश राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

राष्ट्रपति भण्डारीद्वारा ट्रम्प दम्पतीकाे स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति अनिश्चित

कांग्रेसको अहिले बिहान नौ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

डर्टमुन्डको जितमा चम्किए हाल्यान्ड

जर्मन बुन्डेलिगामा शनिबार राति सम्पन्न खेलमा युवा खेलाडी इर्लिङ ब्रुट हाल्यान्ड चम्किँदा बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

स्वरोजगार बन्दै दृष्टिविहीन युवा

नेपालगञ्जमा दृष्टिविहीन युवा स्वारोजगार बन्दै गएका छन्। उनीहरूले सामूहिकरूपमा मसला प्रशोधन उद्योग सुरु गरेका हुन्।  
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

एट्लेटिकोको दोस्रो बराबरी, भ्यालेन्सिया पराजित

ला लिगाकै शनिबार राति सम्पन्न अर्को खेलमा रियल सोसिडाडले गेटाफेलाई ३–० गोलले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कर्णालीमा कोरोना संक्रमण तीव्र : चार अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द 

लकडाउन खुकुलो भएसँगै कर्णालीका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक सातामा चार सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७