गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका छन्, १०१ जना बेपत्ता रहेका र ४४६ घाइते भएका छन् ।
पुतलीबजारमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायातको शाखा कार्यालय सञ्चालनमा आएको छ। पुतलीबजारस्थित ट्राफिक चोकमा बुधबारदेखि कार्यालय सञ्चालनमा आएको हो।