शनिबार, भदौ १३, २०८३

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। 

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो। 

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य छन्। संयोजक मैनालीले सम्भव भएसम्म भोलि बिहीबार नै डा. केसीसँग वार्ता थाल्ने जानकारी दिए।

प्रकाशित: Oct 07, 2020| 13:57 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।