शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फ्रेन्च ओपनले महिलातर्फ इतिहासकै नयाँ विजेता पाउने

फ्रेन्च ओपनले इतिहासकै नयाँ विजेता पाउने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

सुर्खेत, दैलेख र जाजरकोटमा नौ घन्टा विद्युत अवरुद्ध 

आज सुर्खेत, दैलेख र जाजरकोटमा ९ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

‘मोक्षभूमि’ मा प्रेम, यौन र संघर्षको साधना छ : केशव दाहाल

यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँकेमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

हुन छाड्यो कन्ट्याक्ट ट्रेसिङ, बढ्यो लापरबाही

असार मसान्तसम्म कोरोना संक्रमितलाई खोजी–खोजी उपचार गर्ने, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीसमेत यति बेला सम्पर्कमा आएका छैनन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बार्सिलोनाको व्यवहार देखेर रोएका थिए सुवारेज

उरुग्वेयन फरवार्ड लुइस सुवारेजले बार्सिलोनाको व्यवहार देखेर रोएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बागलुङ समाजद्वारा पहिरो पीडितलाई २५ लाख

गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

फ्रेन्च ओपनको फाइनलमा जोकोविच र नाडाल भिड्ने

दोस्रो सेमिफाइनल खेलमा नोभाक जोकोविचले जित निकालेसँगै उनले अब फाइनलमा १२ औं पटकका उपाधि विजेता राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

दिल्लीको जितको श्रेय बलरलाई, राजस्थानको लागतार चौथो हार

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आइतबारदेखि गोदावरी नगरपालिका एक हप्ता बन्द हुने

गोदावरी नगरपालिका भोली (आइतबार) देखि एक साता बन्द हुने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

‘शिक्षामन्त्री डा. केसीको ज्यान जाओस् भन्ने चाहन्छन्, प्रधानमन्त्रीले पनि जिम्मेवारी देखाएनन्’

वार्ता निष्कर्षविहीन भएपछि संयोजक डा. क्षेत्रीले सरकारले छलछाममात्र गरेर नतिजामुखी वार्ता नगरेको आरोप लगाए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

डा. केसीको अनशन : निर्णायक भनिएको वार्ता असफल

नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

डा. केसीको अनशन तोडाउन निर्णायक वार्ता हुँदै

चिकित्सा क्षेत्रसँग जोडिएका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक वार्ता हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पूर्वाञ्चल विश्वविद्यालय सभाबाट १ अर्ब १५ करोडको बजेट पारित

पूर्वाञ्चल विश्वविद्यालयको ३२ औँ सभाले चालु आर्थिक वर्ष २०७७-०७८ का लागि १ अर्ब १५ करोड ७३ लाख ९६ हजारको बजेट पारित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रदेश १ : कोरोना संक्रमितको संख्या नौ हजार ३४१ पुग्यो

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४८५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या नौ हजार ३४१...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

धनुषा जिल्ला प्रशासनमा समय तालिका लागू, शनिबार पनि सेवा दिने

सेवाग्राहीको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीका लागि समय तालिका सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रसाईको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई (खनुपरूदेप्रकाहा) को निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रत्येक जिल्लामा पीसीआर मेसिन जडान गर्ने प्रदेश २ सरकारको तयारी

प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पीसीआर मेसिन तथा आइसीयुसहितको भेन्टिलेटर जडान गर्ने तयारी थालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७