आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरगंजमा सुरु भयो कोभिड-१९ सुरक्षित बहिरिङ्ग सेवा

राष्ट्रिय आविस्कार केन्द्र र सानो पाइलाको सहयोगमा नेपालमै पहिलो पटक कोभिड–१९ सुरक्षित बाहिरिङ्ग (ओपीडी) सेवा वीरगंजमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

लकडाउनका कारण दुर्घटना १५ प्रतिशतले कमी, राजश्व घट्यो

प्रदेश नं. २ मा हरेक वर्ष सवारी दुर्घटनामा वृद्धि हुँदै आएको छ। प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनामा वृद्धि भएको...
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

प्रजिअ संक्रमित भएपछि प्रशासन कार्यालय ५ दिनका लागि बन्द

प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाही ५ दिनका लागि बन्द हुने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको निःशुल्क स्वास्थ्य शिविर जारी

प्रत्येक शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्वीक रेस्पोन्स टिमले पाँचौ साता पनि निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

वार्ता अगाडि नबढाएरै डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह

सरकारले अनशनरत डा. गोविन्द केसीले उठाउँदै आएका सबैजसो माग सम्बोधन भएको दाबी गर्दै उनलाई निसर्त अनशन तोड्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

भरुवा बन्दुकसहित बाजुरा र सिन्धुलीमा ३ जना प्रहरीको नियन्त्रणमा

बाजुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

नेपालमा कोरोना संक्रमणबाट दैनिक १२ जनाको मृत्यु

कोराना भाइरस संक्रमणबाट दैनिक सरदर १२ जनाको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दर अघिल्लो साता दैनिक सरदर आठ जना थियो। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आज उपत्यकामा २६७२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

संक्रमित व्यक्ति नै काममा जान थालेपछि उपत्यकामा संक्रमण तीव्र

एक साता अवधिमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आज एकै दिन थपिए ५ हजारभन्दा बढी संक्रमित, सक्रिय संक्रमित ३० हजार

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

राखेपमा ११ जना सदस्य नियुक्त

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ९ सदस्य नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

एक कर्मचारी संक्रमित भएपछि यातायात कार्यालय बन्द

वीरगंजस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाले आइतबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

आईपीएलमा २ खेल : पहिलो खेलमा कोलकत्ता र पञ्जाब भिड्दै दोस्रो खेलमा धोनीलाई कोहलीको चुनौती

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुदैछन्। पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आबुधाबीमा सुरु हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

ओली-दाहाल छलफल सकियो

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

सरकार र डा. गोविन्द केसी पक्षबीच दुई दिनसम्म चलेको वार्ता निष्कर्षमा नपुगेपछि डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

गण्डकी प्रदेशमा ३१ संक्रमित थप, २ जनाको मृत्यु

गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन्। दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

कोरोना भाइरस मानव छालामा नौ घण्टासम्म जीवित रहन्छ, इथानोलले १५ सेकेन्डमै मार्छ : अध्ययन

जापानमा भएको एक अध्ययनले कोरोना (सार्स कोभ–२) भाइरस मानिसको छालामा नौ घण्टासम्म जीवित रहने पत्ता लगाएको छ, यो फ्लू भाइरसको तुलनामा लामो समय हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७