आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

ललितपुर- लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाइएको हो ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

बुन्डेसलिगा : लगातार जितका बाबजुद शीर्षस्थानमा छैनन् बायर्न र डर्टमुन्ड

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनितबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले अवे मैदानमा ४–१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

बार्सिलोनाले भोग्यो सिजनको पहिलो पराजय

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना जारी सिजनमा पहिलो पटक पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

रेड कार्डसँगै बराबरीमा रोकियो युभेन्टस

काठमाडौं– साविक विजेता युभेन्टस शनिबार राति सम्पन्न खेलमा क्रोटोनसँग बराबरीमा रोकिएको छ। उसले घरेलु टिम क्रोटोनसँग १–१ गोलको बराबरी खेलेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै

नेपालीहरुको ठूलो चाड बडादसैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

म्यानचेस्टर सिटी र युनाइटेडले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

काठमाडौं– इंग्लिस प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

एनसेलले नारीका लागि ल्यायो विषेश ‘गो सिमः अघि बढौं’

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

दिल्ली क्यापिटलको जितमा शिखर धवन नायक

काठमाडौं– शिखर धवनले ५८ बलमा अविजित १०१ रनको सतकिय पारी खेलेसँगै आईपीएलमा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई हराएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

रियल मड्रिडको पहिलो हार, पराजित भए पनि शीर्षस्थानमा कायम

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिडले जारी सिजनमा पहिलो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

वीरगन्जमा बरामद भएको सुनमा भाजपा नेताका भाइको संलग्नता

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बरामद गरिएको सुनका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

एभर्टन र लिभरपुल बराबरीमा रोकिए

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो। २–२ गोल गर्दै दुवै टिमले १–१ अंक बाँडेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

राजस्थान फेरि पराजित, बैंगलोर ७ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कोरोना संक्रमित राप्रपा अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

कोरोना भाइरस संक्रमणबाट उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पर्सामा पूजापाठका कार्यक्रममा रोक, पार्टी प्रवेशका कार्यक्रम जारी

कोरोना महामारीको कारण यस वर्षको दशैंमा वीरगंजमा पूजापाठ तथा बलि दिन जिल्ला प्रशासन कार्यलयले निषेध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पूर्वका शक्तिपीठ सुनसान

शनिबारदेखि दसै सुरु भएको छ। यसवर्षको दसैं विगतका वर्षहरुको जस्तो छैन। दसैंमा कुनै उल्लास छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रदेश १ मा कोरोनाबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रकाशमान भन्छन्, अब देउवा र पौडेलबाट कांग्रेस अघि बढ्न सक्दैन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब सभापति शेरबहादुर देउवाबाट पार्टी अघि बढ्न नसक्ने बताएका छन्।  यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पनि पार्टीले गति लिन नसक्ने दाबी गरे।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

शिलालेखमा आफ्नो नाम नराखेको भन्दै तोडफोडमा उत्रिइन् उपप्रमुख 

शिलालेखमा आफ्नो नाम नराखेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाकी उप–प्रमुखले विरोध गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७