आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

प्रशान्तको स्वर, प्रबेजको शब्दमा ‘म तिमी’ सार्वजनिक

मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

वीरगंजमा भित्र्याइयो फूलपाती, मन्दिर बाहिरै पूजापाठ (फोटोफिचर)

कोरोना भाइरसको महामारीको कारण पूजापाठमा रोक लगाइए पनि विशेष सुरक्षा सतर्कतासहित वीरगंजमा फूलपाती भित्र्याइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

झडपमा घाइते भएका नेकपा पर्सा जिल्ला सदस्यको मृत्यु

पर्सामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई समूहबीच झडप हुँदा घाइते भएका जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

४ः२५ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ः२५ देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

कर्णालीमा नेकपा विवाद : मन्त्री रावल र बुढाको पद धरापमा  

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पद धरापमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

प्रधानमन्त्रीबाटै देशकाे राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

कार्यकर्तालाई कांग्रेसको आह्वान : हरेक वडामा कोरोना व्यवस्थापन क्याम्प बनाऊ

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई हरेक वडामा कारोना व्यवस्थापन क्याम्प बनाउन आह्वान गरेको छ।   
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

जनकपुरधाममा फूलपाती भित्र्याइयो, खोँइछ भर्न हजारौं सहभागी

कोरोना महामारीका बीच दसैंको सातौं दिन जनकपुरधामका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

कर्णालीका मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव बहुमतका आधारमा किनारा, ओलीको आदेश अवज्ञा

बिद्रोही सांसदको बहिस्कारकाबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतका आधारमा किनारा लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

मन्त्री कार्कीसहित सचिवालयका १५ जनालाई कोरोना संक्रमण

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

दसैंको शुभकामनामा प्रधानमन्त्रीले प्रयोग गरेको निशान छाप गलत

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको महान् चाड दसैंका अवसरमा दिएको शुभकामना सन्देशमा  निशान छाप गलत प्रयोग गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

छोरीलाई गोली हान्ने बुबा जेल चलान 

आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष  जेल चलान भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

प्रदेश १ मा शंकास्पदमाथि निगरानी बढाइयो

विराटनगर– मोरङ प्रहरीले आपराधिक गतिविधी र सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

नागरिकको जीवनप्रति सरकार जिम्मेवार भएनः कांग्रेस नेता जोशी

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार उदासिन भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

महामारीमा पनि मालामाल

कोरोना महामारीले अधिकांश व्यवसाय सुस्त भए पनि केही व्यवसायलाई भने फलिफाप भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७