आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री कार्कीसहित सचिवालयका १५ जनालाई कोरोना संक्रमण

मन्त्री कार्कीसहित सचिवालयका १५ जनालाई कोरोना संक्रमण

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ। 
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

विराटनगर-  प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ। 

कोरोनाको लक्षण देखिएपछि  न्युरो अस्पताल विराटनगरमा बिहीवार परीक्षण गरिएको थियो। शुक्रबार विहान आएको रिपोर्टमा उनलाई संक्रमण पुष्टि भएको  सचिवालयले जनाएको छ।

मन्त्री कार्की अहिले होम आइसोलेसनमा छन्। मन्त्री कार्कीसहित सचिवालय र सुरक्षाकर्मीसहित १५ जना संक्रमित भएका छन्। स्वकीय सचिवालयका अनुसार निजी सचिवालयका पनि ५ जना संक्रमित भएका छन्। 

यसअघि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई संक्रमण भएको थियो।

प्रकाशित: Oct 23, 2020| 05:41 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।