काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ः२५ देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
सम्बोधन नेपाल टेलिभिजनबाट प्रसारणको व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रकाशित: Oct 23, 2020| 08:30 शुक्रबार, कात्तिक ७, २०७७