आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ। केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने भएका छन्।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनअनुसार २२ स्थानीय तह कोरोना भाइरसको अत्यन्तै उच्च जोखिममा परेका छन् भने २५ स्थानीय तह जोखिममा परेका छन् ।