सोमबार, भदौ १५, २०८३

जंगलमा पुरुषको शव फेला

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 

शनिबार बेलुका अपांग अस्पतालभन्दा माथिको जंगलमा फेला परेको अन्दाजी वर्ष ३०–३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।  

शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 01, 2020| 02:47 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।