सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झलमल्ल तर सुनसान विराटनगर (फाेटाे फिचर)

बजार क्षेत्रका घर र पसलहरु फूल र बत्तीले झिलिमिली पारिएको छ। तर बजारमा मानिसको चहलपहल त्यति छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

 नेपाल संसारकै सुन्दर देश : कतारी राजकुमार

संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार सेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

प्रदेश १ :  ६२५ जना कोरोनामुक्त, २३१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना कोरोनामुक्त  भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

डोल्पाका स्कुल खुले, बन्द नगरे कारबाही गर्ने प्रशासनको चेतावनी

कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफू खुसी विद्यालय चलाएको प्रशासनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

थप एक हजार ९४६ मा कोरोना संक्रमण, मृतकको संख्या एक हजार २१५ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९४६ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

बैतडी बस दुर्घटना,  नौ शव आफन्तलाई बुझाइयो

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

क्रिकेट प्रमुख प्रशिक्षकको अन्तर्वार्ता सकियो, नियुक्ति मंसिर दोस्रो साता 

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लागि प्रशिक्षकको अन्तर्वार्ताको प्रकृया पूरा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

प्रहरी जवानको रगतले महिलाको ज्यान बच्यो

जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका जवान राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

'दाहालको प्रस्ताव झुटको पुलिन्दा'

शुक्रबार सचिवालयमा दाहालले पेस गरेको प्रस्तावको विरोध गर्दै पूर्वमन्त्री गोकुल बाँस्कोटा र ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आलोचना गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

पाकिस्तानमा दैनिक एघार वटा बलात्कारका घटना

पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

 डा. केसीले अस्वीकार गरे सरकारकाे उपचार खर्च

डा. केसीले आफ्नो उपचार खर्च सरकारले ब्यहोर्नु नपर्ने बरु आफूसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

नेपाली शान्ति सैनिकलाई सघाउन १३ वटा कुकुर परिचालन

कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

अर्जुनधाराका पूर्वअध्यक्षको कोरोनाबाट निधन

झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेकपाका नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

डाक्टर बन्न छाडेर मूर्तिकलामा चम्किएकी अञ्जु

६० वर्षअघि हजुरबाले मूर्तिकला बनाउन सुरु गर्दा सहज थिएन। नातिनी पुस्तामा आइपुग्दा प्रविधि र व्यवसाय दुवैको साथ मिलेको छ। पाटनको अवाल परिवारले मूर्तिकलाबाट पुर्ख्यौली पेसाको संरक्षण मात्र गरेको छैन देशविदेशमा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमा २१ हजार सूचीकृत 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमा २१ हजार २२ जना बेरोजगार व्यक्ति सूचिकृत भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

धनुषामा महिलामाथि एसिड प्रहार, श्रीमान् पक्राउ 

धनुषामा एक २६ वर्षीया महिलामाथि एसिड प्रहार गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

फुड्सिलमा रहेको हेलो नेपालको टावरमा आगजनी

डोटीको बोगटान फुड्सिल गाउँपालिका ५ धिर्कामाण्डौंस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७