सोमबार, साउन १८, २०८३

झलमल्ल तर सुनसान विराटनगर (फाेटाे फिचर)

बजार क्षेत्रका घर र पसलहरु फूल र बत्तीले झिलिमिली पारिएको छ। तर बजारमा मानिसको चहलपहल त्यति छैन।
 |  शनिबार, कात्तिक २९, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, कात्तिक २९, २०७७

विराटनगर-  विराटनगरमा दीपावली विशेष रूपमा मनाइने गरिन्छ।

कोरोना कहरकाबीच पनि विराटनगरको बजार क्षेत्र आज सिँगारिएको छ। बजार क्षेत्रका घर र पसलहरु फूल र बत्तीले झिलिमिली पारिएको छ। तर बजारमा मानिसको चहलपहल त्यति छैन।

विगतमा  लक्ष्मीपूजाको साँझ मेनरोड क्षेत्रमा दीपावली हेर्नेहरूको भीड लाग्ने गर्थ्यो।

यसपटक  कोरोनाका कारण प्रशासनले भीडभाडमा रोक लगाएको छ। विगत वर्षको तुलनामा सुनसान बनेको एक व्यापारीले बताए। 

प्रकाशित: Nov 14, 2020| 13:42 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।