मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फरार अभियुक्त ३४ वर्षपछि पक्राउ

वलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

कोरोनाका कारण सिरहामा आलुको बिउ अभाव

कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

वेर्नर चम्किँदा युक्रेनविरुद्ध जर्मनीको सहज जित

घरेलु मैदनमा सम्पन्न खेलमा जर्मनीले युक्रेनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

सुखद रहेन रामोसको रेकर्ड ब्रेकिङ नाइट

नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

मनोज गजुरेल कोरोना संक्रमणमुक्त

११ दिनको अस्पताल बसाईपछि उनी शनिबार कोरोना मुक्त भएर घर फर्किएका हुन् । कोरोना संक्रमणका कारण अवस्था जटिल बनेपछि उनलाई तीन दिन आइसियूमा राखिएको थियो । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

अबको दुई महिनाभित्र हात्तीवन-गोदावरी सडक कालोपत्रे हुने 

ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

पोर्चुगललाई हराउँदै फ्रान्स फाइनको यात्रामा

नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगललाई  झिनो गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

नेवार समुदायमा आज म्हःपूजाको रौनक

नेवार समुदायले आज म्हःपूजा गर्दैछन् । नेपाल सम्वतको नयाँ वर्ष सुरु भएको दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहज होस भनेर जनता क्लब अफ काठमाडौंले शनिबार ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

तिहारको चौथो दिन : गाई, गोवर्धन र गोरुको पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई, गोवर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

तिहारको चौथो दिनः आज गाई, गोरु, हली तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

नेपाल सम्वतमा प्रधानमन्त्रीको सन्देश- 'मौलिक परम्परा हाम्रो पुँजी हो'

आजबाट नेपाल सम्वत् ११४१ सुरु भएको छ । यसै अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

कोरोनाबाट धरानमा १९ वर्षीया युवतीको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की एक युवतीको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ३०, २०७७

नेपाल एयरलाइन्समा सरकारी पीसीआर रिपोर्टलाई मात्र मान्यता

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

पर्यटन क्षेत्र छिट्टै लयमा फर्किन्छ : भट्टराई 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रले छिट्टै लय समात्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

दाहाललाई ईश्वर पोखरेलको प्रश्न- 'पार्टी फुटाउनै खोजेको हो ?’

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता लिन दाहाललाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

यसरी भित्र्याइयो घरघरमा लक्ष्मी (फोटो फिचर)

लक्ष्मीपूजाको साँझ शनिबार देशभर दीपावली गरी घरघरमा धनकी अधिष्ठात्री देवी लक्ष्मी भित्र्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७